News & Updates

किकस्टार्टर क्याम्पेनको मूल उद्देश्य अन्तर्राष्ट्रिय पुस्तक प्रकाशनमा एक फरक मोडेलको रूपमा परिचित 'क्राउडफन्डिङ्ग' विधि मार्फत् पुस्तक छापेर वितरण गर्नु रहेकॊ छ  । 'किकस्टार्टर' सृजनशील कार्यहरूको लागि ख्यातिप्राप्‍त प्लेटफर्म हो भने 'ग्राफिक नोभेल' अमेरिकी प्रकाशन बजारमा चलेको विधा हो । नेपाली माओवादी द्वन्द्वमा आधारित 'जस्टिस' द्वन्द्वका...